Custom Search

Wednesday, November 20, 2013

साभार : फेसबुक ==> प्रचण्ड र एमाओबादी बिरुद्ध केहि रमाइला, रोचक र व्यंग्यात्मक स्टाटस, कमेन्ट र ट्वीटहरु

-प्रचन्डले जनता संग लब (love)पर्या छ मेरो भन्ते विचरा पुरै वान साईडेड लप पर्या रैच!!!

-६४ मा दुध उम्लेर धेरै भयको थियो, आखिरी उम्लेको दुध न हो सेलाए पछि साइजमा आइहाल्यो नि

-मकैको गेडा पड्केर जती माथि पुगेपनी, अन्तिम मा खस्ने भनेको कराइमै हो !

-हेलिकप्टर चढ्दैमा दुईतिहाई आउनेभए पाइलटको सतप्रतिशतआउँथ्य ो ।

-रुख हराभरा भयो...घाम पनि मजाले लागे...,हसिंया हथौडा चैं खिया लागेछन्.

-राणाहरु साफ हुन १०४ बर्ष लाग्यो माओबादी त ४/५ बर्षमै पत्ता साफ हुने पर्यो । राणा भन्दा गैबर पो रछन् त माओवादी।जनता धेरै शिक्षीत भैसकेछन् अब।

-प्रचन्नले भन्थे हाम्रो लडाइँ कांग्रेस, एमालेसँग होइन, सिधै राजासँग हो । हो रैछ, त्यसैले त अहिले राप्रपा नेपालसँग भिड्दैछन् ।

-पहिलेको निर्वाचनमा जस्तो एमाओवादीलाई 'भूतप्रेत'ले भोट नहालेकाले यसपाली धेरै ठाउँमा कम लम्बर ल्याएको हो, यसमा'जीवित जनता'को कुनै दोष छैन !

-देस लुटेर खाने प्रचन्डलाई कसैले छुन सकेका थिएनन अब साझा बस मा भाडा तिरेन भने खलासीले सम्म मुत्ने गरी कुट्छ।

-राष्ट्रपति(भित ्ते)भएको,प्रधान मंत्री भएको,हिरो(रेखाक ो) भएको,झापड खाएको पटक पटक गरी देखिएको थियो, यसपटक त रोएको पनि देख्न पाइन्छ जस्तो छ!

-माअोवादि ले त फ़ेसबुक मा केटीहरूको प्रोफ़ाइल फोटो को लाइक्कस् बराबर नि भोट लेउदैन जस्तो छ :पि

-अग्रगमनका नाममा अराजकता, पहिचानका नाममा छाडापन र विकासका नाममा ब्रम्हलूटको स्रोत बनेको'माओवादी रजाईं'ले जनताको झापड पाउला जस्तो देखियो ।

-खड्ग ओली भन्थे - बाँदर ले हाङगा हल्लाउने मात्र हो । रुख लडाउन सक्दैन , माओवादी त्यस्तै हो । हो रहेछ , बुढाले ठीक भनेका रहेछन ।

-प्रचन्ड प्रतापी भु-पती,दोस्रो चुनावमै माओवादीको यो गती ।

-प्रचण्ड ले बैद्य लाई फोन गरेर भनेछन -" अलि अलि बम बचेका छन् भने सापट देउ त |"

-प्रकाशको ३ वटी प्रगती, प्रचण्डको दुर्गती -चुनाव हारे बाराभ त ईन्जिनियर गरी खालान बिचरा प्रचन्ड के गर्नेहुन खै ? सिराहा तिर रिक्सा चलाऊन लाई मधेश गाका हुन क्यारे

-"निश्चित रुपमा सप्पै-सप्पै दोष उनै रेखाको ... मने त्यस्तो अन्धै पार्ने नाच किन देखाको ?"- अध्यक्ष कमरेड

-पदम कुवरले हानेको झापड त सहेकै हो कमरेड अहिले त जनताले नै दनक दिए लौ न उपाय खोज्नुस । नाक देखाउनै गारो हुने भो रे के -एमाओबादी -

रेलिगेसनमा पर्ला जस्तो लाग्यो मलाइ | -गाउ खाने कथा : जन्गलबाट आएका जन्गलमै जान लागेका के हो? उत्तर : प्रचन्ड

-माओवादीले त अब हाम्रो kathamanduko लोकल बसमा नि सिट पाउलान् जस्तो छैन झन संविधान

प्रचण्ड प्रतापी भुपती, काङ्ग्रेस र एमालेले लगे भोट जती ! बिगारेँ आँफैले मती, हार्नु अगाडि हेलिकप्टरमा दौडें यता-उती, हारी सके पछी बैध्यसँग नै गएर मिल्छु, यत्रै सिती !!

No comments: